Logo

२०८३ भाद्र ४ गते बिहिवार

२०८३ भाद्र ४ गते बिहिवार

कोशीमा कांग्रेसले फिर्ता लियो सरकारलाई दिएको समर्थन

कोशीमा कांग्रेसले फिर्ता लियो सरकारलाई दिएको समर्थन


  • 568
    Shares

    कोशीमा कांग्रेसले फिर्ता लियो सरकारलाई दिएको समर्थन
    images

    काठमाडौं । कोशी प्रदेशमा नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । आज बसेको संसदीय दलको बैठकले समर्थ फिर्ता लिएको हो । 

    बैठक जारी रहे पनि विपक्षी बेन्चमा बस्ने गरी पत्र पठाएको प्रदेशसभा सचिव सुदर्शन खडकाले बताएका छन् । कोशीमा कांग्रेसका २९ सांसद रहेका छन् ।

    मुख्यमन्त्री हिकमतकुमार कार्कीले विश्वासको मत लिन आग्रह गरे पनि कांग्रेसले भने सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

     

    images
    प्रकाशित मिति :भाद्र ३ २०८३ बुधवार - १३:१०:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij