२०८३ भाद्र ४ गते बिहिवार
काठमाडौं । सभापति रवि लामिछानेले बोलाएको बैठकमा सहभागी हुन रास्वपा सांसद तथा मन्त्रीहरू संसदीय दलको कार्यालयमा जुट्न थालेका छन् ।
सांसदका पछिल्ला गतिविधिको समीक्षा, संसदीय भूमिका, सरकारको कामलगायत विषयमा छलफल गर्न सभापति लामिछानेले मन्त्री तथा सांसदलाई बोलाएका हुन् ।
पछिल्लो समय रास्वपा सांसदको अभिव्यक्ति । सरकारको काम कारबाहीलाई लिएर असन्तुष्टि बढेको समयमा सभापति लामिछानेले सांसदहरूसँग छलफल गर्न लागेका हुन् ।






© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij