Logo

२०८३ भाद्र ४ गते बिहिवार

२०८३ भाद्र ४ गते बिहिवार

घट्यो सुनचाँदीको भाउ, बजारमा नयाँ मूल्य कायम

घट्यो सुनचाँदीको भाउ, बजारमा नयाँ मूल्य कायम


  • 708
    Shares

    घट्यो सुनचाँदीको भाउ, बजारमा नयाँ मूल्य कायम
    images

    काठमाडौं । साताको चौथो कारोबारको दिन बुधबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य घटेको छ । 

    मङ्गलवार प्रतितोला ३ लाख ६ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य बुधवार प्रतितोला २ हजार ७ सय रुपैयाँले घटेर प्रतितोला ३ लाख ४ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

    नेपाल सुनचाँदी रत्न तथा आभूषण महासङ्घका अनुसार बुधवार प्रति १० ग्राम छापावाल सुनको मूल्य २ लाख ६० हजार ७ सय १५ रुपैयाँ कायम भएको छ । 

    साथै, आज चाँदीको मूल्य पनि तोलामा १६० रुपैयाँले घटेर प्रतितोला ४ हजार ५ सय ९५ रुपैयाँमा किनबेच भइरहेको छ । मङ्गलवार चाँदीको मूल्य प्रतितोला ४ हजार ७ सय ५५ रुपैयाँ पुगेको थियो ।

     

    images
    प्रकाशित मिति :भाद्र ३ २०८३ बुधवार - ११:२७:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij