Logo

२०८३ भाद्र ४ गते बिहिवार

२०८३ भाद्र ४ गते बिहिवार

आज कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?

आज कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?


  • 673
    Shares

    आज कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?
    images

    काठमाडौं । साताको तेस्रो कारोबारको दिन मंगलबार नेपाली बजारमा सुन र चाँदीको मूल्यमा नयाँ दर निर्धारण भएको छ। नेपाल सुनचाँदी रत्न तथा आभूषण महासङ्घले आजका लागि कारोबार मूल्य सार्वजनिक गरेको हो।

    महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला ३ लाख ६ हजार ८ सय रुपैयाँ तोकिएको छ। दश ग्राम सुनको मूल्य २ लाख ६३ हजार ३० रुपैयाँ कायम भएको छ।

    त्यसैगरी चाँदीको मूल्य प्रतितोला ४ हजार ७ सय ५५ रुपैयाँ पुगेको छ। दश ग्राम चाँदी खरिदका लागि ४ हजार ७७ रुपैयाँ तिर्नुपर्ने महासङ्घले जनाएको छ।

     

    images
    प्रकाशित मिति :भाद्र २ २०८३ मंगलवार - ११:०४:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij