Logo

२०८३ भाद्र ४ गते बिहिवार

२०८३ भाद्र ४ गते बिहिवार

सुनचाँदी दुवैको मूल्य बढ्यो

सुनचाँदी दुवैको मूल्य बढ्यो


  • 743
    Shares

    सुनचाँदी दुवैको मूल्य बढ्यो
    images

    काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार सुनको मूल्य पनि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सोमबारका लागि तोकेको मूल्य अनुसार सुनको मूल्य प्रतितोला ३ लाख ६ हजार ८०० रुपैयाँ कायम भएको हो ।

    आइतबार यस्तो मूल्य ३ लाख ५ हजार २ सय रुपैयाँ रहेको थियो ।

    साथै, चाँदीको मूल्य पनि आज बढेको छ । चाँदी आज प्रतितोला ४ हजार ७७० रुपैयाँ कायम भएको छ ।  आइतबार चाँदीको मूल्य प्रतितोला ४ हजार ७१० रुपैयाँ रहेको थियो ।

     

    images
    प्रकाशित मिति :भाद्र १ २०८३ सोमवार - ११:०४:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij