Logo

२०८३ भाद्र ४ गते बिहिवार

२०८३ भाद्र ४ गते बिहिवार

प्रगतिशील लोकतान्त्रिक पार्टीले मंसिरमा राष्ट्रिय सम्मेलन गर्ने

प्रगतिशील लोकतान्त्रिक पार्टीले मंसिरमा राष्ट्रिय सम्मेलन गर्ने


  • 673
    Shares

    प्रगतिशील लोकतान्त्रिक पार्टीले मंसिरमा राष्ट्रिय सम्मेलन गर्ने
    images

    काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले आगामी मंसिरमा राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको छ ।

    आइतबार बसेको पार्टीको सचिवालयको विस्तारित बैठकले मंसिर ५, ६ र ७ गते राष्ट्रिय सम्मेलन आयोजना गर्ने निर्णय गरेको हो ।

    बैठकले पार्टीको संरक्षकमा जनार्दन शर्मा ‘प्रभाकर’लाई रहने निर्णयसमेत गरेको छ । यसैगरी दुर्गा सोवको समूह र राम कार्कीलाई उज्ज्वल भविष्यको कामना गर्दै पार्टीबाट बिदाइ गरिएको पार्टीले जनाएको छ ।

    राष्ट्रिय सम्मेलनमार्फत पार्टीको आगामी रणनीति, संगठन विस्तार तथा राजनीतिक कार्यदिशाबारे छलफल गरिने बताइएको छ ।

    images
    प्रकाशित मिति :श्रावण ३१ २०८३ आइतवार - १७:४१:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij