२०८३ श्रावण २९ गते शुक्रवार
काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले काठमाडौंमा आयोजित पार्टीको राष्ट्रिय भेलाको विधिवत् उद्घाटन गरेका छन् ।
विशेष महाधिवेशनबाट आएको गगन थापा नेतृत्वको समितिलाई चुनौती दिँदै देउवा र डा.शेखर कोइराला समूहले आयोजना गरेको यस भेलालाई कांग्रेसभित्रको शक्ति प्रदर्शनका रूपमा हेरिएको छ।
भेला सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा भइरहेको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij