Logo

२०८३ आश्विन १३ गते मंगलवार

२०८३ आश्विन १३ गते मंगलवार

धवलशमशेर राणाले दर्ता गरे ‘जय नेपाल पार्टी’, चुनाव चिन्ह त्रिभुज

धवलशमशेर राणाले दर्ता गरे ‘जय नेपाल पार्टी’, चुनाव चिन्ह त्रिभुज


  • 1.3K
    Shares

    धवलशमशेर राणाले दर्ता गरे ‘जय नेपाल पार्टी’, चुनाव चिन्ह त्रिभुज
    images

    काठमाडौं । डा. धवलशमशेर राणाले निर्वाचन आयोगमा ‘जय नेपाल पार्टी’ दर्ता गराएका छन् । ७९ जना केन्द्रीय सदस्य रहने गरी आयोगमा उनले शुक्रबार आफ्नो नेतृत्वको दल दर्ता गराएका हुन् ।

    दलको चुनाव चिन्ह त्रिभुज राखिएको छ । झण्डामा सेतो रङमा त्रिभुज चिन्ह राखिने छ ।  

    मेडिकल व्यवसायीसमेत रहेका अभियन्ता दुर्गा प्रसाईंको संलग्नताबिना नै उनले दल दर्ता गराएका हुन् । शक्ति बाँडफाँटको विषयमा सहमति नजुट्दा उनीहरू दल दर्ताको अन्तिम समयमा अलग भएका हुन् ।

     

    प्रकाशित मिति :श्रावण २९ २०८३ शुक्रवार - १४:०५:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij