Logo

२०८३ श्रावण २९ गते शुक्रवार

२०८३ श्रावण २९ गते शुक्रवार

कांग्रेस इतर समूहको राष्ट्रिय भेला (तस्वीरहरू)

कांग्रेस इतर समूहको राष्ट्रिय भेला (तस्वीरहरू)


  • 435
    Shares

    कांग्रेस इतर समूहको राष्ट्रिय भेला (तस्वीरहरू)
    images

    काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेला सुरु भएको छ। राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा शशांक कोइरालाको अध्यक्षतामा सुरु भएको हो।

    भेलामा गत माघमा सम्पन्न कांग्रेसको विशेष महाधिवेशनको विपक्षमा रहेका देउवा तथा डा शशांक कोइराला समूहका नेता(कार्यकर्ताको उपस्थिति छ। भेला मिराकल पार्टी प्यालेस काठमाडौंमा भएको हो।

    भेलालाई हिजोमात्रै काठमाडौं आइपुगेका निवर्तमान सभापति शेरबहादुर देउवाले सम्बोधन गर्नेछन्। जेनजी आन्दोलनको क्रममा गम्भीर घाइते भएका उनी उपचारका लागि सिंगापुर गएका थिए। उनी पाँच महिनापछि हिजो नेपाल फर्किएका हुन्।

    773556029_2039510436755101_7694581635973777158_n.jpeg

    774512885_2084250175633985_1489618685108360932_n.jpeg

    772510837_27508474448835562_7831156305570068619_n.jpeg

    772510837_27508474448835562_7831156305570068619_n.jpeg

    773232603_2132718437316913_6466406060507674850_n (1).jpeg

    774595448_1480771750481795_2711023265645836318_n (1).jpeg

    773556029_2039510436755101_7694581635973777158_n (1).jpeg

     

    images
    प्रकाशित मिति :श्रावण २९ २०८३ शुक्रवार - १३:४५:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij