Logo

२०८३ आश्विन १३ गते मंगलवार

२०८३ आश्विन १३ गते मंगलवार

दुर्गा प्रसाईंसँग खटपटपछि पार्टी दर्ता गर्न निर्वाचन आयोगमा पुगे धवल

दुर्गा प्रसाईंसँग खटपटपछि पार्टी दर्ता गर्न निर्वाचन आयोगमा पुगे धवल

  • 1.7K
    Shares

    दुर्गा प्रसाईंसँग खटपटपछि पार्टी दर्ता गर्न निर्वाचन आयोगमा पुगे धवल
    images

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री डा. धवलशमशेर राणा समर्थकसहित दल दर्ताका लागि निर्वाचन आयोग पुगेका छन्। 

    अभियान्ता एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग शक्ति बाँडफाँटका विषयमा खटपट भएपछि उनी आफ्नो समूह मात्र लिएर आयोग पुगेका हुन्।

    राणाले निर्वाचन आयोगमा ‘जय नेपाल पार्टी’ दर्ता गराउन लागेका छन्।

    प्रकाशित मिति :श्रावण २९ २०८३ शुक्रवार - १३:२७:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij