Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

एमालेमा तत्काल केन्द्रीय कमिटी बैठक बोलाउन माग

एमालेमा तत्काल केन्द्रीय कमिटी बैठक बोलाउन माग


  • 477
    Shares

    एमालेमा तत्काल केन्द्रीय कमिटी बैठक बोलाउन माग
    images

    काठमाडौं । नेकपा एमालेका युवा नेताहरूले तत्काल केन्द्रीय कमिटी बैठक बोलाउन माग गरेका छन्।

    गत १५ जेठमा जारी अपानि बमोजिम केन्द्रीय कमिटी बैठक राख्ने, पुनगर्ठन कार्यदलको सुझाव प्रतिवेदनमाथि छलफल गर्ने र पार्टी पुनर्गठन गर्ने प्रक्रिया अगाडि नबढाइएको भन्दै उनीहरूले निवेदन दर्ता गराएका छन् ।

    केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीमार्फत दर्ता भएको निवेदनमा तत्काल सचिवालय बैठक राख्न पनि माग गरिएको छ । 

    images
    प्रकाशित मिति :श्रावण २७ २०८३ बुधवार - १७:४२:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij