Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए राष्ट्रिय सुरक्षा परिषद्को बैठक

प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए राष्ट्रिय सुरक्षा परिषद्को बैठक


  • 736
    Shares

    प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए राष्ट्रिय सुरक्षा परिषद्को बैठक
    images

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रिय सुरक्षा परिषद्को बैठक बोलाएका छन्।

    प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक बिहीबार बिहान ११:३० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्नेछ।

    बैठकमा मुलुकको समसामयिक सुरक्षा अवस्था, राष्ट्रिय सुरक्षा सम्बन्धी विषय तथा आवश्यक रणनीतिक निर्णयबारे छलफल हुने अपेक्षा गरिएको छ। बैठकमा परिषद्का सदस्यहरू तथा सम्बन्धित सुरक्षा निकायका प्रमुखहरूको सहभागिता रहनेछ।

    प्रकाशित मिति :श्रावण १४ २०८३ बिहिवार - १०:३४:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij