Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

भोटेकोसी बाढीमा बेपत्ता भएकालाई मृतक घोषणा गर्न सांसदको माग

भोटेकोसी बाढीमा बेपत्ता भएकालाई मृतक घोषणा गर्न सांसदको माग


  • 120
    Shares

    भोटेकोसी बाढीमा बेपत्ता भएकालाई मृतक घोषणा गर्न सांसदको माग
    images

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ताहिर अली भाटले भोटेकोसी बाढीमा बेपत्ता भएकाहरूलाई मृतक घोषणा गर्न माग गरेका छन् । बिहीबारको प्रतिनिधिसभा बैठकमा उनले अब अरु विकल्प नदेखिएको दाबी गरे । 

    “करिब–करिब महिना दिन पुग्न लाग्यो । बेपत्ता नागरिकलाई अब मृतक घोषणा गर्नबाहेक अर्को विकल्प मैले देखिनँ,” उनले भने, “त्यसकारण मृतक घोषणा गरेर उनीहरूले पाउने सुविधा कायम गरोस् ।” 

    प्रकाशित मिति :आश्विन १ २०८३ बिहिवार - १५:१४:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij