Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

कर्णालीका नवनियुक्त मुख्यमन्त्री मंगलबहादुर शाहीले लिए शपथ

कर्णालीका नवनियुक्त मुख्यमन्त्री मंगलबहादुर शाहीले लिए शपथ


  • 708
    Shares

    कर्णालीका नवनियुक्त मुख्यमन्त्री मंगलबहादुर शाहीले लिए शपथ
    images

    काठमाडौं । कर्णालीका नवनियुक्त मुख्यमन्त्री मंगलबहादुर शाहीले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख यज्ञराज जोशीले बुधबार उनलाई शपथ खुवाएका हुन् ।

    जोशीले शाहीलाई मंगलबार नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्री नियुक्त गरेका थिए । शाही नेकपा एमालेको समर्थनमा मुख्यमन्त्री बनेका हुन् ।

    यद्यपि, मन्त्रालयको भागबन्डा कुरा नमिलेका कारण आज शाहीले मन्त्री भने नियुक्त गर्न सकेनन् ।

    प्रकाशित मिति :श्रावण १३ २०८३ बुधवार - १५:३७:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij