२०८३ आश्विन १ गते बिहिवार
व्यवसायी तथा अभियान्ता दुर्गा प्रसाईं पक्राउ परेका छन्। पर्साको वीरगन्जबाट उनलाई जरुरी पक्राउ पुर्जी दिएर केहिबेर अघि पक्राउ गरेको हो।
कार्यक्रम भोलिलाई तय छ।
यसअघि पनि उनले पटक पटक पर्सामा कार्यक्रम गर्न खोजेका थिए। तर प्रहरी प्रशासनले उनलाई पक्राउ गरेर कार्यक्रम रोक्दै आएको छ।
उनले कार्यक्रम गर्न अनुमति पनि पाएका छैनन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij