Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

श्रम संस्कृतिबाट उपसभामुखमा रुवी ठाकुरको उम्मेदवारी

श्रम संस्कृतिबाट उपसभामुखमा रुवी ठाकुरको उम्मेदवारी


  • 1.0K
    Shares

    श्रम संस्कृतिबाट उपसभामुखमा रुवी ठाकुरको उम्मेदवारी
    images

    काठमाडौं ।  प्रतिनिधि सभाको उपसभामुखमा श्रम संस्कृति पार्टीबाट रुवी ठाकुरले उम्मेदवारी दिएकी छन्। 

    बिहीबार श्रम संस्कृति पार्टीबाट ठाकुरले उम्मेदवारी दर्ता गराएकी छन्। २५ वर्षीय ठाकुर समानुपातिक प्रणालीबाट सांसद बनेकी हुन्।

    त्यस्तै, राप्रपाबाट सरस्वती तामाङले उम्मेदवारी लामाले पनि उम्मेदवारी दर्ता गरेकी छन्। बिहीबार दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको थियो। 

    प्रकाशित मिति :चैत्र २६ २०८२ बिहिवार - १५:२९:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij