Logo

२०८२ चैत्र २० गते शुक्रवार

२०८२ चैत्र २० गते शुक्रवार

सागर लम्साल प्रकरणमा अभिनेत्री लक्ष्मी बर्देवा भन्छिन्: अपराधको कुनै पेसा र क्षेत्र हुँदैन

सागर लम्साल प्रकरणमा अभिनेत्री लक्ष्मी बर्देवा भन्छिन्: अपराधको कुनै पेसा र क्षेत्र हुँदैन

  • 729
    Shares

    • images
    • images
    सागर लम्साल प्रकरणमा अभिनेत्री लक्ष्मी बर्देवा भन्छिन्: अपराधको कुनै पेसा र क्षेत्र हुँदैन

    काठमाडौं । अभिनेत्री लक्ष्मी बर्देवाले कलाकारिता क्षेत्रभित्र हुने गलत कार्यका विरुद्ध मौन बस्न नहुने धारणा व्यक्त गरेकी हुन् । 

    अभिनेता सागर लम्साल  ‘बले’ विरुद्ध लागेको बलात्कारको गम्भीर आरोपका विषयमा सामाजिक सञ्जालमा एक पोस्ट गर्दै यस्तो प्रतिक्रिया दिएकी हुन् ।

    उनले सामाजिक सञ्जालमा लेख्छिन्, ‘अपराधको कुनै पेसा , क्षेत्र हुँदैन । देखेर नदेखे जस्तो र सुनेर नसुने जस्तो गर्ने स्थितिबाट माथि उठ्न सके मात्रै मेरो पेसा भनेर खुसी हुने दिन आउँछ । पीडितको सुरक्षा गर्दै पिडकलाई कानुनी दायरामा ल्याइनु पर्छ। यथाशीघ्र छानबिन हुनेछ भन्नेमा विश्वस्त छु।’

    bale.JPG

    प्रकाशित मिति :चैत्र २० २०८२ शुक्रवार - १३:३८:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij