Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

फिल्म ‘१२ गाउँ २’को गीत ‘जुनेली’ सार्वजनिक

फिल्म ‘१२ गाउँ २’को गीत ‘जुनेली’ सार्वजनिक


  • 764
    Shares

    फिल्म ‘१२ गाउँ २’को गीत ‘जुनेली’ सार्वजनिक
    images

    काठमाडौं । असोज ३० गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म हो ‘१२ गाउँ २’ । समिर भट्टको मुख्य भुमिका रहेको फिल्मको पहिलो गीत ‘जुनेली’ सार्वजनिक गरिएको छ । पप डान्सिङ शैलीमा गीत तयार गीतमा सुगम पोखरेलको स्वर, युग भुसालको शब्द तथा संगीत छ ।

    गीतको भिडियोमा फिल्मका मुख्य कलाकार समीर भट्ट र कृशु शाही देखिएका छन् । सियोन श्रेष्ठको कोरियोग्राफी रहेको गीतको भिडियोलाई महेश पौडेलले छायांकन गरेका हुन् । 

    अभिनेता विराज भट्टको निर्देशन रहेको फिल्ममा विराज स्वयं मुख्य भूमिकामा छन् । उनीसहित समीर, कृशुको अलवा अनुप विक्रम शाही, वर्षा इटानी, खुशी कार्की, प्रकाश शाह, सुनिल पोखरेल, कनिज कोइराला, कालु राना, पुष्कर भट्ट, शिवकुमार सिंह, नेहा राज्यलक्ष्मी शाह, पूर्णबहादुर गन्धर्व, साहिल सिंह ठकुरी, अर्जुन आचार्यलगायतका कलाकारहरूको पनि अभिनय छ । 

     

     

    प्रकाशित मिति :भाद्र ३१ २०८३ बुधवार - १५:१२:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij