Logo

२०८२ चैत्र १९ गते बिहिवार

२०८२ चैत्र १९ गते बिहिवार

नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव शुरू

नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव शुरू


  • 239
    Shares

    • images
    नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव शुरू

    काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) बिहीवारबाट शुरू भएको  छ । यही चैत २३ गतेसम्म चल्ने महोत्सवको नवौँ संस्करणको बिहीवार काठमाडौंमा उद्घाटन गरिएको हो ।

    महोत्सको उद्घाटन सत्रमा बलिउड फिम ‘सोले’ का निर्देशक रमेश सिप्पीसहित स्वदेशी तथा विदेशी चलचित्रकर्मीहरुको बाक्लो उपस्थिति छ । 

    महोत्सव अवधिभर स्वदेशी तथा विदेशी चलचित्रहरु प्रदर्शन गरिने बताइएको छ । महोत्सवले राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरमा सशक्त फिल्म उत्सव हुने आयोजकको विश्वास छ ।   

    प्रकाशित मिति :चैत्र १९ २०८२ बिहिवार - १३:५१:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij