Logo

२०८२ भाद्र ६ गते शुक्रवार

२०८२ भाद्र ६ गते शुक्रवार

भारतीय प्रहरी र माओवादीबीच भिडन्त, १३ जनाको मृत्यु

भारतीय प्रहरी र माओवादीबीच भिडन्त, १३ जनाको मृत्यु


  • 9.0K
    Shares

    भारतीय प्रहरी र  माओवादीबीच भिडन्त, १३ जनाको मृत्यु
    images

    भारतको महाराष्ट्रस्थित गढचिरौलीमा नक्सलवादी माओवादीहरूसँगको भिडन्तमा महाराष्ट्र प्रहरीले सफलता प्राप्त गरेको छ ।अहिलेसम्म १३ जना माओवादीको मृत्यु भइसकेको बताइएको छ । 

    एटापल्लीमा रहेको जंगलमा महाराष्ट्र प्रहरीको सी–६० युनिट र माओवादीबीच भिडन्त भएको हो र अहिलेसम्म जारी छ । यसअघि गढचिरौलीमै भएको भिडन्तमा दुईजना माओवादी मारिएका थिए । गढचिरौलीका डीआईजी सन्दीप पाटिलले १३ जना माओवादीको मृत्यु भएको पुष्टि गरेका छन् । एजेन्सी

    प्रकाशित मिति :जेठ ७ २०७८ शुक्रवार - ११:३४:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij