Logo

२०८३ बैशाख ६ गते आइतवार

२०८३ बैशाख ६ गते आइतवार

देशभरको मतदानबारे अद्यावधिक जानकारी दिन पत्रकार सम्मेलन गर्दै निर्वाचन आयोग

देशभरको मतदानबारे अद्यावधिक जानकारी दिन पत्रकार सम्मेलन गर्दै निर्वाचन आयोग

  • 1.5K
    Shares

    देशभरको मतदानबारे अद्यावधिक जानकारी दिन पत्रकार सम्मेलन गर्दै निर्वाचन आयोग

    काठमाडौं । मतदानसम्बन्धी अद्यावधिक जानकारी दिन निर्वाचन आयोगले अहिले साँझ ६स्१५ बजे पत्रकार सम्मेलन गर्ने भएको छ। 

    आयोगका अनुसार पत्रकार सम्मेलन आयोगको मिडिया सेन्टरको हलमा आयोजना गरिनेछ। देशभरका १६५ मतदान केन्द्रमा बिहान ७ बजेदेखि जारी मतदान अहिले अपराह्न ५ बजेसम्म जारी रहनेछ। 

    यद्यपि लाइनमा बसिसकेका मतदाताले भने यसपछिसम्म पनि भोट हाल्न पाउनेछन्। छिटपुट घटनाबाहेक देशभर मतदान शान्तिपूर्ण रूपमा भइरहेको छ। 

    images
    प्रकाशित मिति :फाल्गुण २१ २०८२ बिहिवार - १६:५९:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij