२०८२ फाल्गुण २१ गते बिहिवार
काठमाडौं । रौतहट २ का नेकपाका उम्मेदवार किरण शाहले पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।
नेकपाकाबाट उम्मेदवार बनेका शाहले मतदानकै बीचमा पार्टी परित्यागको घोषणा गरेका हुन् ।
उनले फेसबुकमार्फत सो घोषणा गरेका हुन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij