Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

कालिञ्चोक हाइड्रोपावरलाई आइपीओ ल्याउन धितोपत्र बोर्डबाट अनुमति

कालिञ्चोक हाइड्रोपावरलाई आइपीओ ल्याउन धितोपत्र बोर्डबाट अनुमति


  • 1.1K
    Shares

    कालिञ्चोक हाइड्रोपावरलाई आइपीओ ल्याउन धितोपत्र बोर्डबाट अनुमति
    images

    काठमाडौं । नेपाल धितोपत्र बोर्डले कालिञ्चोक हाइड्रोपावरलाई आइपीओ जारी गर्न अनुमति दिएको छ। 

    सोमबार कालिञ्चोक हाइड्रोपावरलाई १३ करोड ७५ लाख रुपैयाँबराबरको आइपीओ जारी गर्न अनुमति दिएको हो। कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल १३ लाख ७५ हजार कित्ता आइपीओ बिक्री खुला गर्नेछ।

    आइपीओ बिक्री प्रबन्धकमा आरबीबी मर्चेन्ट बैंकिङ रहेको छ।

     

     

    प्रकाशित मिति :माघ २० २०८२ मंगलवार - १३:०९:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij