Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

काठमाडौं–५ बाट ईश्वर पोखरेलले गराए उम्मेदवारी दर्ता

काठमाडौं–५ बाट ईश्वर पोखरेलले गराए उम्मेदवारी दर्ता


  • 1.0K
    Shares

    काठमाडौं–५ बाट ईश्वर पोखरेलले गराए उम्मेदवारी दर्ता

    काठमाडौं । काठमाडौं-५ मा नेकपा एमालेका नेता ईश्वर पोखरेलले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । 

    मंगलबार निर्वाचन अधिकृतको कार्यालयमा दलबलसहित पुगेर उनले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । 

    पोखरेलले उम्मेदवारी दिएकै क्षेत्रमा कांग्रेसबाट महामन्त्री प्रदीप पौडेल र रास्वपाबाट सस्मित पोखरेल उम्मेदवार रहेका छन् । 

     

    प्रकाशित मिति :माघ ६ २०८२ मंगलवार - १४:३७:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij