Logo

२०८३ बैशाख १५ गते मंगलवार

२०८३ बैशाख १५ गते मंगलवार

उज्यालो नेपाल पार्टी र सर्वोदय पार्टीबिच चुनावी एकता

उज्यालो नेपाल पार्टी र सर्वोदय पार्टीबिच चुनावी एकता


  • 1.8K
    Shares

    उज्यालो नेपाल पार्टी र सर्वोदय पार्टीबिच चुनावी एकता

    काठमाडौं । उज्यालो नेपाल पार्टी र सर्वोदय पार्टीबिच प्रतिनिधिसभा निर्वाचनका लागि चुनावी एकता घोषणा गरिएको छ।  दुवै पार्टीले संयुक्त रूपमा निर्वाचनमा सहभागी हुने निर्णय गर्दै उज्यालो नेपाल पार्टीको चुनाव चिन्ह ‘बलेको चिम’ प्रयोग गर्ने सहमति गरेका हुन् ।

    सहमतिपत्रमा उज्यालो नेपाल पार्टीका अध्यक्ष ई.अनुप कुमार उपाध्याय र सर्वोदय पार्टीका अध्यक्ष ई.दीपक कुमार साहले हस्ताक्षर गरेका छन् । 

    दुवै पार्टीले पछिल्लो समय जनतामा बढ्दो सुशासन, दिगो विकास, सामाजिक न्याय, इमानदार र जनउत्तरदायी नेतृत्वप्रतिको चाहनालाई सम्बोधन गर्ने प्रतिबद्धता जनाएका छन्। 

    Ujalyo-Nepal-Sarbadaya_zLXoxLXBxp.jpeg

     

     

    images
    प्रकाशित मिति :पौष ९ २०८२ बुधवार - १४:५७:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij