Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

नेप्सेमा दुई कम्पनीको शेयर सूचिकृत

नेप्सेमा दुई कम्पनीको शेयर सूचिकृत


  • 1.8K
    Shares

    • images
    नेप्सेमा दुई कम्पनीको शेयर सूचिकृत

    काठमाडौं । नेप्सेमा दुई कम्पनीको हकप्रद शेयर सूचिकृत भएको छ । आज नेप्सेमा रिभर फल्स पावर र शिभ श्री हाइड्रोपावरको शेयर सूचिकृत भएको हो । 

    रिभर फल्स पावरको १०० प्रतिशत हकप्रद शेयर वापत ७० लाख कित्ता शेयर सूचिकृत भएको छ ।  शिभ श्री हाइड्रोपावरको पनि शतप्रतिशत हकप्रद शेयर वापत १ करोड ४७ लाख ६४ हजार कित्ता शेयर सूचिकृत भएको छ ।

    कम्पनीहरुको सूचिकृत भएको उक्त शेयर भोलिबाट दोस्रो बजारमा कारोबारमा आउने छ ।

     

     

    प्रकाशित मिति :पौष २ २०८२ बुधवार - १७:०७:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij