Logo

२०८२ आश्विन २९ गते बुधवार

२०८२ आश्विन २९ गते बुधवार

श्रीनगर एग्रीटेकको आईपीओमा आवेदन दिने आज अन्तिम मौका

श्रीनगर एग्रीटेकको आईपीओमा आवेदन दिने आज अन्तिम मौका


  • 218
    Shares

    श्रीनगर एग्रीटेकको आईपीओमा आवेदन दिने आज अन्तिम मौका
    images

    काठमाडौं । श्रीनगर एग्रीटेक इन्डष्ट्रिजको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले आज असोज २६ गतेदेखि आइपीओ बिक्री खुला गरेको हो। बिक्री प्रबन्धक नबिल इम्भेस्टमेन्ट बैंकिङ रहेको छ।

    कम्पनीले दोस्रो चरणमा सर्वसाधारण लगानीकर्ताका लागि आइपीओ जारी गरेको छ। कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका २५ करोड १० लाख ४९ हजार ३०० रुपैयाँबराबरको २५ लाख १० हजार ४९३ कित्ता शेयर निष्काशन गरेको छ।

    उक्त आइपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी-आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालय र सीडीएससीको मेरो शेयरबाट आवेदन दिन सक्नेछन्।

    प्रकाशित मिति :आश्विन २९ २०८२ बुधवार - १२:३७:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij