Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

नेप्सेमा थपियो १ करोड बढी कित्ता हकप्रद शेयर

नेप्सेमा थपियो १ करोड बढी कित्ता हकप्रद शेयर


  • 1.4K
    Shares

    नेप्सेमा थपियो १ करोड बढी कित्ता हकप्रद शेयर

    काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा दोर्दी खोला जविद्युत कम्पनीको १ करोड बढी कित्ता हकप्रद शेयर सूचीकृत भएको छ।

    नेप्सेमा दोर्दी खोला जलविद्युतको १ करोड ५ लाख ४२ हजार ६०५ कित्ता हकप्रद शेयर सूचीकृत भएको हो।

    यो कम्पनीले गत वर्ष चैत १९ गतेदेखि वैशाख १४ गतेसम्म आफ्ना शेरधनीहरुलाई १ः१ अनुपातमा अर्थात १०० प्रतिशत हकप्रद शेयर जारी गरेको थियो।

     

    images
    प्रकाशित मिति :भाद्र १५ २०८२ आइतवार - १६:३०:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij