Logo

२०८२ श्रावण ३१ गते शनिवार

२०८२ श्रावण ३१ गते शनिवार

जिल्ला र उच्च अदालतका २१५ न्यायाधीशको सरुवा (सूचीसहित)

जिल्ला र उच्च अदालतका २१५ न्यायाधीशको सरुवा (सूचीसहित)


  • 750
    Shares

    जिल्ला र उच्च अदालतका २१५ न्यायाधीशको सरुवा (सूचीसहित)

    काठमाडौं । न्यायपरिषद्ले जिल्ला र उच्च अदालतका २१५ न्यायाधीशहरूको सरुवा गरेको छ ।

    शुक्रबारको न्यायपरिषद् बैठकले ८८ जना उच्च अदालतका न्यायाधीश र ११२ जना जिल्ला न्यायाधीशको सरुवा गरेको हो ।

    विशेष अदालतका अध्यक्ष र ४ जना सदस्यहरु सरुवा भएका छन् ।

     

     

     

     

     

    प्रकाशित मिति :श्रावण ३० २०८२ शुक्रवार - १७:०८:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij