Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

२७ अंकले घट्यो शेयर बजार , १० अर्ब रुपैयाँ बराबरको कारोबार

२७ अंकले घट्यो शेयर बजार , १० अर्ब रुपैयाँ बराबरको कारोबार


  • 820
    Shares

    २७ अंकले घट्यो शेयर बजार , १० अर्ब रुपैयाँ बराबरको कारोबार

    काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज नेप्से दोहोरो अंकले घटेको छ । आज सेयर बजार मापक नेप्से परिसूचक २७.९० अंकले घटेर २८२२.४६ बिन्दुमा झरेको छ ।

    आज ३२४ कम्पनीको २ करोड ५० लाख ९२ हजार ४९० कित्ता सेयर किनबेच हुँदा कुल १० अर्ब २१ करोड रुपैयाँ बराबरको मात्रै कारोबार भएको छ ।

    बजार घट्दा नेप्से उपसमूहमा रहेका २ वटा समूह बढेका छन् भने ११ वटा घटेका छन्। यो दिन अन्य समूह सर्वाधिक ०।३१ प्रतिशतले बढ्दा लघुवित्त समूह सर्वाधिक २.३५ प्रतिशतले घटेको छ।

    आज बजारमा ३० वटा कम्पनीको शेयरभाउ बढेको छ। यो २२० वटा कम्पनीको शेयरभाउ घटेको छ।

    आज म्युचुअल फण्ड र अन्य समुह बाहेक सबै समुहका उपसूचक घटेको छ। यसदिन माइक्रोफाइनान्स २.३५ प्रतिशत र विकास बैंक समुह २.३१ प्रतिशतले घटेको छ ।

    images
    प्रकाशित मिति :श्रावण २६ २०८२ सोमवार - १५:५८:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij