Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

सान्भि इनर्जीको शेयर नेप्सेमा सूचीकृत

सान्भि इनर्जीको शेयर नेप्सेमा सूचीकृत


  • 1.4K
    Shares

    • images
    सान्भि इनर्जीको शेयर नेप्सेमा सूचीकृत

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सान्भि इनर्जी लिमिटेडको शेयर सूचीकृत भएको छ । कम्पनीको ८८ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो।

    सर्वसाधारण शेयरधनीहरुमा वितरण गरेको ३७ लाख ९० हजार कित्ता र कम्पनीका संस्थापक शेयरधनीहरुले लगानी गरेको ५० लाख १० हजार कित्ता शेयर गरी कुल ८८ लाख कित्ता शेयर सूचीकृत भएको छ।

    कम्पनीको शेयर आइतबार स्पेशल प्रि ओपन सेसनमा कारोबार भएपछि नियमित दोस्रो बजारमा कारोबार हुने भएको छ। 

    नेप्सेले पहिलो कारोबारका लागि १२० रुपैयाँ ७४ पैसादेखि ३६२ रुपैयाँ २२ पैसासम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ। 

     

     

     

     

     

     

    प्रकाशित मिति :श्रावण १ २०८२ बिहिवार - १५:३३:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij