२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । आज बुधबार बजार दोहोरो अंकले बढेको छ । आज शेयर बजार नेप्से परिसूचक १७.४४ अंकले बढेर २,६९३ को विन्दुमा कायम भएको छ ।
आजको दिन १४८ कम्पनीको मूल्य बढेको छ भने ९७ कम्पनीको मूल्य घटेको छ भने आज दिनभरिमा ३२३ कम्पनीको २ करोड ७ लाख ५९ हजार ५४७ कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ५८ करोड माथिको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै ओम मेगाश्रीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । पियोर इनर्जीका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् ।

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij