Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

चित्रबहादुरले निर्मल निवास भन्नुपर्नेमा शीतल निवास भनेपछि...

चित्रबहादुरले निर्मल निवास भन्नुपर्नेमा शीतल निवास भनेपछि...


  • 1.2K
    Shares

    • images
    चित्रबहादुरले निर्मल निवास भन्नुपर्नेमा शीतल निवास भनेपछि...

    काठमाडौं । प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा विशेष समयमा राष्ट्रिय जनमोर्चाका अध्यक्षसमेत रहेका सांसद चित्रबहादुर केसीले चैत १५ गते तीनकुनेमा भएको घटनाका सन्दर्भमा धारणा राखे ।

    धारणा राख्ने क्रममा केसीले निर्मल निवासमा बसेका पूर्वराजा ज्ञानेन्द्र शाहले भन्नुपर्नेमा शीतलनिवासमा बस्ने भन्न पुगे । 

    उनले आफ्नो धारणा राख्दै गए । उनको समय सकिएपछि सभामुख देवराज घिमिरेले उनलाई शीतल निवास नै भन्नुभएको हो कि निर्मल निवास भन्न खोज्दा शीतल निवास भएको भनेर सोधे ।

    चित्रबहादुरले झुक्किएर शीतल निवास भएको बताएपछि सच्याउन सभामुख घिमिरेले सचिवालयलाई निर्देशन दिए ।

    प्रकाशित मिति :चैत्र १८ २०८१ सोमवार - १३:३२:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij