Logo

२०८२ भाद्र २४ गते मंगलवार

२०८२ भाद्र २४ गते मंगलवार

बिहानैै भूकम्पको धक्का महसुस

बिहानैै भूकम्पको धक्का महसुस


  • 3.2K
    Shares

    बिहानैै भूकम्पको धक्का महसुस
    images

    भारतको राजधानी नयाँ दिल्लीमा भूकम्पको धक्का महसुस गरिएको छ । सोमबार बिहान ५:३६ बजे गएको भूकम्पको तीव्रता रिक्टर स्केलमा ४ मापन गरिएको थियो।

    राष्ट्रिय भूकम्प विज्ञान केन्द्रले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा दिएको जानकारी अनुसार भूकम्पको केन्द्रबिन्दु नयाँ दिल्ली थियो र यसको गहिराई पाँच किलोमिटर रहेको थियो ।

    भूकम्पको धक्काका कारण धेरै क्षेत्रका मानिसहरू आत्तिएर घरबाट बाहिर निस्किए। यद्यपि, अहिलेसम्म कुनै पनि प्रकारको ज्यान वा सम्पत्तिको क्षतिको रिपोर्ट आएको छैन।

    प्रकाशित मिति :फाल्गुण ५ २०८१ सोमवार - ०८:०३:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij