Logo

२०८२ भाद्र २४ गते मंगलवार

२०८२ भाद्र २४ गते मंगलवार

अलास्कामा बेपत्ता विमान भेटियो, १० जनाको मृत्यु भएको पुष्टि

अलास्कामा बेपत्ता विमान भेटियो, १० जनाको मृत्यु भएको पुष्टि


  • 1.7K
    Shares

    अलास्कामा बेपत्ता विमान भेटियो,  १० जनाको मृत्यु भएको पुष्टि
    images

     काठमाडौं । अमेरिकी कोस्ट गार्डले अलास्काको पश्चिमी तटबाट हराइरहेको १० जना सवार विमानको विवरणसँग मिल्दोजुल्दो एउटा दुर्घटनाग्रस्त विमान फेला पारेको बताएको छ ।

    उक्त विमान पश्चिमी अलास्काको नोम शहरबाट करिब ५४ किलोमिटर दक्षिणपूर्वमा फेला परेको थियो । जहाजमा रहेका सबै १० जनाको मृत्यु भएको पुष्टि भएको अमेरिकी कोस्ट गार्डले जनाएको छ । खराब मौसम र कम भिजिबिलिटीका बीच एक घण्टा लामो खोज अभियानपछि भग्नावशेष फेला परेको थियो । 

    शुक्रबार स्थानीय समय अनुसार बिहान ९ बजे नोम स्वयंसेवी फायर डिपार्टमेन्टले जहाजमा रहेका सबैका परिवारलाई सूचित गरिएको बताएको छ ।

    प्रकाशित मिति :माघ २६ २०८१ शनिवार - १५:४३:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij