२०८२ भाद्र १ गते आइतवार
काठमाडौं । मलेसियामा जारी यू-१९ टी २० महिला विश्वकप क्रिकेटमा नेपाल स्कटल्यान्डसँग पराजित भएको छ। सोमबार सम्पन्न खेलमा नेपाल स्कटल्यान्डसँग १ विकेटले पराजित भएको हो।
अब समूहको अन्तिम खेलमा नेपाल अष्ट्रेलियासँग भिड्नेछ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij