Logo

२०८२ फाल्गुण ४ गते सोमवार

२०८२ फाल्गुण ४ गते सोमवार

नन्दनले लिए वेस्ट इन्डिजको पहिलो विकेट

नन्दनले लिए वेस्ट इन्डिजको पहिलो विकेट


  • 162
    Shares

    नन्दनले लिए वेस्ट इन्डिजको पहिलो विकेट

    काठमाडौं । आईसीसी विश्वकप अन्तर्गत आइतबारको खेलमा नेपालका बलर नन्दन यादवले वेस्ट इन्डिजको पहिलो विकेट लिएका छन् । 

    यादवले वेस्ट इन्डिजका ओपनर ब्रान्डन किङलाई कुशद भुर्तेलमार्फत् क्याच आउट गराएका हुन् । किङले १७ बलमा ४ चौकाको सहयोगमा २२ रन जोडे । 

    खेल पाँच ओरभको तेस्रो बलमा पुग्दा वेस्ट इन्डिज ४३ रनको अवस्थामा छन् । मुम्बईको वाङ्खडे रंगशालामा टस जितेर जवाफी ब्याटिङमा उत्रिएको वस्ट इन्डिजले १३४ रनको लक्ष्य पाएको छ ।

    प्रकाशित मिति :फाल्गुण ३ २०८२ आइतवार - १३:५९:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij