Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

कार र बाइक जित्दाको खुसी

कार र बाइक जित्दाको खुसी


  • 1.7K
    Shares

    कार र बाइक जित्दाको खुसी

    काठमाडौँ । नेपाल प्रिमियर लिगमा सुदूरपश्चिम रोयल्सका दीपेन्द्र सिंह ऐरीले कार तथा जनकपुर बोल्ट्सका ललित राजव‌ंशीले मोटरबाइक जितेका छन् । 

    त्रिवि क्रिकेट मैदानमा आयोजित समापन समारोहमा पूर्वप्रधानमन्त्रीद्वय शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्डले अवार्ड वितरण गरेका हुन् ।

    जस अनुसार प्लेयर अफ दि टुर्नामेण्ट सुदूरपश्चिम रोएल्सका सेफ अलि जैबले हात पारे । उनले ५ लाख रुपैयाँ प्राप्त गरेका छन् । त्यस्तै, सर्वोत्कृष्ट नेपाली खेलाडी सुदूरपश्चिमकै दीपेन्द्रसिंह ऐरी बने । उनले ओमोडा ईभी कार पुरस्कार प्राप्त गरेका छन् । 

    एनपीएलको सर्वोत्कृष्ट बलर ललित राजवंशी घोषित भए । उनले मोटरसाइकल पुरस्कार प्राप्त गरेका छन् ।

    npl-(2)_26hiEp0Ini.webp

     

    प्रकाशित मिति :पौष ७ २०८१ आइतवार - ०७:३३:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij