Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

नेपाल प्रिमियर लिग क्रिकेट

जनकपुरलाई फाइनल पुग्न ११९ रनको लक्ष्य

जनकपुरलाई फाइनल पुग्न ११९ रनको लक्ष्य


  • 1.5K
    Shares

    जनकपुरलाई फाइनल पुग्न ११९ रनको लक्ष्य

    काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलको फाइनलमा पुग्नका लागि जनकपुर बोल्ट्सले ११९ रनको लक्ष्य पाएको छ ।

    क्वालिफायर टु मा कर्णाली याक्सल पहिले ब्याटिङ गर्दै ९ विकेट गुमाएर ११८ रन बनाएपछि जनकपुरले मध्यम लक्ष्य पाएको हो ।

    कर्णालीका लागि गुल्सन झाले २५ र देव खनालले २४ रन बनाए । अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् ।

    बलिङमा जनकपुरका ललित राजवंशी, मोहम्मद मोहसिन र जिमी नीशमले २९२ विकेट लिए । हर्श थाकर र शेर मल्लले समान १ विकेट लिए।

    प्रकाशित मिति :पौष ४ २०८१ बिहिवार - १४:२९:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij