Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

नेपाल प्रिमियर लिग क्रिकेट

टस जितेर कर्णालीविरुद्ध पहिले बलिङ गर्दै जनकपुर

टस जितेर कर्णालीविरुद्ध पहिले बलिङ गर्दै जनकपुर


  • 1.3K
    Shares

    टस जितेर कर्णालीविरुद्ध पहिले बलिङ गर्दै जनकपुर

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो क्वालिफायरमा जनकपुर बोल्ट्सविरुद्ध कर्णाली याक्सले पहिला ब्याटिङ गर्ने भएको छ ।

    टीयु क्रिकेट मैदानमा कर्णालीविरुद्ध जनकपुरका कप्तान आसिफ शेखले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।

     

    प्रकाशित मिति :पौष ४ २०८१ बिहिवार - १२:२१:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij