Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

आज एनपीएलको फाइनल प्रवेशका लागि को को भिड्दैं ?

आज एनपीएलको फाइनल प्रवेशका लागि को को भिड्दैं ?


  • 1.6K
    Shares

    आज एनपीएलको फाइनल प्रवेशका लागि को को भिड्दैं ?

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो क्वालिफायरमा आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुँदै छ। त्रिवि क्रिकेट मैदानमा यो खेल दिउँसो साढे १२ बजेबाट सुरू हुनेछ।

    यसअघि हिजो भएको पहिलो क्वालिफायर खेलमा जनकपुरलाई आठ विकेटले हराउँदै सुदूरपश्चिम रोयल्सले फाइनलमा स्थान बनाइसकेको छ। 

    जनकपुरले हारका बावजुद आज दोस्रो क्वालिफायर खेल्न लागेको हो। कर्णालीले एलिमिनेटरमा चितवन राईनोजलाई २१ रनले हराउँदै दोस्रो क्वालिफायरमा स्थान बनाएको हो।

    जनकपुरका नियमित कप्तान अनिल साह अहिले चोटग्रस्त छन्। उनले हिजोको खेल पनि गुमाए भने आज पनि उपलब्ध हुने छैनन्। 

    उनको स्थानमा आसिफ शेखले टिमको कप्तानी गर्नेछन्।

    प्रकाशित मिति :पौष ४ २०८१ बिहिवार - ०७:४३:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij