२०८२ भाद्र १ गते आइतवार
काठमाडौं । यू-१९ महिला एसिया कपमा नेपालले टेस्ट राष्ट्र पाकिस्तानलाई हराएको छ । पाकिस्तानले दिएको १०५ रनको लक्ष्य नेपालले ७ विकेट क्षतिमा भेटाएको हो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij