Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

नेपाल प्रिमियर लिग क्रिकेट

सुदूरपश्चिमले पोखरालाई दियो १५४ रनको लक्ष्य

सुदूरपश्चिमले पोखरालाई दियो १५४ रनको लक्ष्य


  • 2.0K
    Shares

    सुदूरपश्चिमले पोखरालाई दियो १५४ रनको लक्ष्य

    काठमाडौं ।  कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १५३ रन बनाएको हो ।

    सुदूरपश्चिमले पोखरालाई दियो १५४ रनको लक्ष्य
    ३० मंसिर, काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्मिच प्रदेशले पोखरा एभेन्जर्सलाई १५४ रनको लष्य दिएको छ ।

    कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १५३ रन बनाएको हो ।

    सुदूरका लागि आरिफ शेखले अविजित ४२ रन बनाए । ब्राण्डन म्याकमुलेनले ३४ तथा कप्तान दीपेन्द्र सिंह ऐरीले २० रन जोडे । बलिङमा पोखराका कप्तान कुशल भुर्तेलले २ विकेट लिए ।

    प्रकाशित मिति :मंसिर ३० २०८१ आइतवार - १४:५३:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij