Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

पोखराविरुद्ध पहिले ब्याटिङमा सुदूरपश्चिम

पोखराविरुद्ध पहिले ब्याटिङमा सुदूरपश्चिम


  • 1.3K
    Shares

    पोखराविरुद्ध पहिले ब्याटिङमा सुदूरपश्चिम

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्सविरुद्ध सुदूरपश्चिम रोयल्सले पहिला ब्याटिङ गर्ने भएको छ ।

    टीयु क्रिकेट मैदानमा सुदूरपश्चिमविरुद्ध पोखराका कप्तान कुशल भुर्तेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।

    पोखरा प्लेअफको दौडबाट बाहिरिसकेको छ भने सुदूरपश्चिम प्लेअफ नजिक छ ।

    प्रकाशित मिति :मंसिर ३० २०८१ आइतवार - १३:२३:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij