Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

विराटनगरविरुद्ध संकटमा चितवन, गुम्यो ४ विकेट

विराटनगरविरुद्ध संकटमा चितवन, गुम्यो ४ विकेट


  • 1.8K
    Shares

    विराटनगरविरुद्ध संकटमा चितवन, गुम्यो ४ विकेट

    काठमाडौं ।  नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत विराटनगर किङ्सविरुद्धको खेलमा चितवन राइनोज संकटमा परेको छ ।

    टस हारेर १८२ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको चितवन १६ ओभरमा आइपुग्दा ४ विकेटको क्षतिमा ९७ रनको अवस्थामा छ ।

    अबको ४ ओरभमा चितवनलाई जितका लागि कम्तीमा ८५ रनको आवश्यक छ । अहिले क्रिजमा चितवनका कप्तन कुशल मल्ल र अमर रौटेला छन् ।

    प्रकाशित मिति :मंसिर २८ २०८१ शुक्रवार - १६:१४:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij