Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

नेपाल प्रिमियर लिग क्रिकेट

सुपर ओभरमा पोखराले विराटनगरलाई हरायो

सुपर ओभरमा पोखराले विराटनगरलाई हरायो


  • 1.3K
    Shares

    सुपर ओभरमा पोखराले विराटनगरलाई हरायो

    काठमाडौं।   नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्सले विराटनगर किङ्सलाई सुपर ओभरमा पराजित गरेको छ ।

    एनपीएलकै पहिलो सुपर ओभरमा पुगेको खेलम पोखरा पहिले ब्याटिङ गर्दै १८ रन बनाएको थियो । १९ रनको लक्ष्य लिएर बएको विराटनगरले १ विकेट गुमाएर ५ रन मात्र बनाएपछि पोखरा विजयी भएको हो ।

    रेइफरले निर्धारित खेलको अन्तितम बलमा छक्का हान्दै खेल बराबरी गराएका थिए । तयसपछि सुपर ओभरमा उनैले ब्याटिङ गर्दै २ छक्का र एक चौका हान्दा पोखराले १८ रन बनाएको थियो ।

     

    प्रकाशित मिति :मंसिर २७ २०८१ बिहिवार - १२:५१:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij