Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

नेपाल प्रिमियर लिगमा भोलि पनि दुई खेल हुँदै

नेपाल प्रिमियर लिगमा भोलि पनि दुई खेल हुँदै


  • 2.1K
    Shares

    नेपाल प्रिमियर लिगमा भोलि पनि दुई खेल हुँदै

    काठमाडौं । कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) सञ्चालन भइरहेको छ ।

    प्रतियोगितामा ८ टिमको सहभागिता रहेको छ । यसैबीच भोलि बिहिबार पनि दुई खेल हुँदैछन् ।

    पहिलो खेल विहान ९:१५ बजे पोखरा एभेन्जर र विराटनगर किङ्सबीच हुनेछ । त्यस्तै दोस्रो खेल दिउँसो १ः१५ बजे जनकपुर बोल्ट्स र काठमाडौं गुर्खाजबीच हुनेछ ।

    प्रतियोगिता आगामी पुस ६ गतेसम्म सञ्चालन हुने छ ।

    प्रकाशित मिति :मंसिर २६ २०८१ बुधवार - २०:३१:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij