Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

एनपीएल खेल

काठमाडौं टस जितेर लुम्बिनीविरुद्ध ब्याटिङमा

काठमाडौं टस जितेर लुम्बिनीविरुद्ध ब्याटिङमा


  • 1.6K
    Shares

    काठमाडौं टस जितेर लुम्बिनीविरुद्ध ब्याटिङमा

    काठमाडौं । नेपाल प्रिमियर लिगमा काठमाडौं गुर्खाजले लुम्बिनी लायन्सविरुद्ध पहिले ब्याटिङ गरिरहेको छ ।

    काठमाडौंका कप्तान करण केसीले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेका हुन् । दुवै टोलीका लागि आजको खेल महत्त्वपूर्ण छ । काठमाडौं पाँच दिनको ब्रेकपछि पहिलो खेल खेल्दै छ । तीन खेलमा एक जितबाट काठमाडौंको २ अंक छ ।

    पाँच खेल खेलिसकेको लुम्बिनीले जम्मा एक खेल जितेर २ अंक जोडेको छ । लगातार खेलिरहेको लुम्बिनी आज पराजित भएमा लिग चरणबाटै बाहिरिनेछ ।

    प्रकाशित मिति :मंसिर २६ २०८१ बुधवार - १३:४०:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij