Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

बोसिस्टोले ६ विकेट लिएपछि पोखरा १०३ रनमा अलआउट

बोसिस्टोले ६ विकेट लिएपछि पोखरा १०३ रनमा अलआउट


  • 1.9K
    Shares

    बोसिस्टोले ६ विकेट लिएपछि पोखरा १०३ रनमा अलआउट

    काठमाडौं । कर्णाली याक्सका विलियम बोसिस्टो एक्लैले ६ विकेट लिएपछि नेपाल प्रिमियर लिगमा पोखरा एभेन्जर्स १०३ रनमै अलआउट भएको छ ।

    टी-यू अन्तर्राष्ट्रिय मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पोखरा १६।३ बलमै सबै विकेट गुमाएर १०३ रनमा अलआउट भएको हो ।

    पोखरालाई अलआउट गर्न बोसिस्टोले ४ ओभरमा २८ रन खर्चेर ६ विकेट लिए । कप्तान सोमपाल कामी, विपिन शर्मा र युनिश सिंह ठकुरीले  समान एकरएक विकेट लिए ।

    पोखराका लागि दिनेश खरेलले २६, आन्द्रेस गौसले २५, रेमोन रेइफरले २० र कप्तान कुशल भुर्तेल र विपिन खत्रीले समान १०र१० रन बनाए भने अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

    प्रकाशित मिति :मंसिर २५ २०८१ मंगलवार - १५:०९:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij