Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

नेपाल प्रिमियर लिग क्रिकेट

रोहितको सानदार प्रदर्शनमा लुम्बिनीको पहिलो जित, चितवन ३३ रनले पराजित

रोहितको सानदार प्रदर्शनमा लुम्बिनीको पहिलो जित, चितवन ३३ रनले पराजित


  • 2.1K
    Shares

    रोहितको सानदार प्रदर्शनमा लुम्बिनीको पहिलो जित, चितवन ३३ रनले पराजित

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा लुम्बिनी लायन्सले पहिलो जित निकालेको छ ।सुरुवाती ४ खेल गुमाएको लुम्बिनीले पाँचौ खेलमा चितवन राइनोजमाथि ३३ रनको जित निकालेको हो ।

    लुम्बिनीले दिएको १६८ रनको लक्ष्य पछ्याएको चितवनले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३४ रन मात्र बनाउन सक्यो ।

    चितवनका लुक बेनकेन्सटाइनले सर्वाधिक ३१ रन जोडे । बलिङमा लुम्बिनीका कप्तान रोहित पौडेलले सर्वाधिक ४ विकेट लिए ।

     

    प्रकाशित मिति :मंसिर २५ २०८१ मंगलवार - १२:२६:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij